Thursday, June 27, 2013

नेपाली गीतमा अफ्रिकन डान्स ! कस्तो होला त ?

असार ९ । तपाईले नेपाली लोक गीतमा अफ्रिकन डान्स कहिल्यै देख्नु हेर्नु भएको छ ? देख्नु हेर्नु भएको छैन होला त्यसो भए आज हामी तपाईलाई देखाउन लैजादैछौँ ।

'गालामै रैछ डन्डी फोर' लयको नेपाली लोक गीतमा अफ्रिकनको डान्स रहेको छ । तर, उक्त गीतमा साँच्चै नै डान्स कम्पोज गरेको भने होइन । हामीले उक्त भिडियो युट्युबमा फेला पारेका छौँ ।

अनि तपाईहरुसँग पनि रमाइलोका लागि यहाँ बाडेका हौँ । हेर्नुहोस् जुन भिडियो यस्तो रहेको छ:

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment