Thursday, June 27, 2013

कुकुरको तलब मासिक ८० हजार

असार, कुकुरको तलब ८० हजार, बस्नका लागि एसि रुम, यताउता गर्न एसी गाडी, सुरक्षाको लागि २४ घण्टा चार जना गार्ड, र दई जना डाक्टर यस्तो सुबिधा भएको कुकुरले के काम गर्ला ? अनुमान लगाउनु त ?

यस्ता दुई कुकुर छन, जसले भारत पाकिस्तानको नाका अमृतसरमा पाकिस्तानी तस्कर पत्ता लगाउनका लागि उक्त कुकुरलाई यस्तो सुविधा दिईएको हो ।

यो कुकुरले अमृतसरमा लारेन्स सडक स्थित नाकामा तस्करको गतिविधि को बारेमा जानकारी दिने गरेको छ।

तीन बर्षका जर्मन शेफर्ड जातका कुकुरले यस्तो सुबिधा पाएका हुन । यि कुकुरहरुलार्य विषेश किसिमको तालिम प्राप्त गरेका छन ।

यि कुकुरले नसालु प्रदार्थको तस्कर प्रति निगरानीको लागि स्पेसल तालिम दिईएको छ ।यस कुकुरले नसिलो प्रदार्थको गन्ध १०० मिटर भन्दा टाढा सम्म थाहा पाउने गर्दछ ।

यसैगरी, विष्पोटक प्रदार्थको गंन्ध पनि छिटो पत्ता लगाउने प्रहरीले जनाएको छ । यस कुकुरले नसालु पदार्थ र विष्फोटक पदार्थको सिमा क्षेत्रमा तस्करी कम भएको बताईएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment