Thursday, June 27, 2013

१५ वर्षका युवकलाई डाक्टरले गर्भवती ठहराएपछि......

एजेन्सी - - रूसको कजाकिस्तानमा एक अस्पतालका डाक्टरहरुले १५ बर्षिय किशोर गर्भवती भएको भन्दै३ सय डलर बराबरको औसधिको बिल भिराएका छन । १५ वर्षीय किशोरलाइ गर्भवती भएको भन्दै चिकित्सकहरुले महिलाले खाने औषधि दिंदै बिल थमाएका हुन । स्थानीय अकतोबे शहर निवासी बैजान अल्दाशेभ मृगौलाको समस्याका कारण उपचार गर्न पुगेपनि डाक्टरहरुको हेलचेक्र्याइका कारण किशोरले तनाव भोग्नु परेको छ । तर किशोरले अस्पतालको लापरवाहिबारे खवर बाहिर ल्याएपछि अस्पतालका निर्देशकका अनुसार डक्टरहरूको कामको बोझ धेरै भएका कारण यस प्रकारको गल्ति भएको स्विकार गरेका छन् ।

ती किशोरका परिबारहरूले भने अस्पतालबाट दिइएको औषधी खाएपछि उसको मृगौलाको उपचार त भएन नै त्यसको असरले उसलाइ एलर्जी भएको बताएको छ । साथै किशोरका परिबारले अस्पतालमाथि ६६ हजार डलर क्षतिपुर्ती माग गर्दै मुद्दा दाय गरेका छन ।

रूसको कजाकिस्तानमा एक अस्पतालका डाक्टरहरुले १५ बर्षिय किशोर गर्भवती भएको भन्दै३ सय डलर बराबरको औसधिको बिल भिराएका छन ।

१५ वर्षीय किशोरलाइ गर्भवती भएको भन्दै चिकित्सकहरुले महिलाले खाने औषधि दिंदै बिल थमाएका हुन । स्थानीय अकतोबे शहर निवासी बैजान अल्दाशेभ मृगौलाको समस्याका कारण उपचार गर्न पुगेपनि डाक्टरहरुको हेलचेक्र्याइका कारण किशोरले तनाव भोग्नु परेको छ ।

तर किशोरले अस्पतालको लापरवाहिबारे खवर बाहिर ल्याएपछि अस्पतालका निर्देशकका अनुसार डक्टरहरूको कामको बोझ धेरै भएका कारण यस प्रकारको गल्ति भएको स्विकार गरेका छन् । ती किशोरका परिबारहरूले भने अस्पतालबाट दिइएको औषधी खाएपछि उसको मृगौलाको उपचार त भएन नै त्यसको असरले उसलाइ एलर्जी भएको बताएको छ ।
साथै किशोरका परिबारले अस्पतालमाथि ६६ हजार डलर क्षतिपुर्ती माग गर्दै मुद्दा दाय गरेका छन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment