Thursday, June 27, 2013

स्कर्ट कसिलो भएपछि कर्टेनीलाई हिड्नै गाह्रो

३४ बषिर्या मोडल कर्टेनी कार्दशियनलाई पहिरनको बिषयमा धेरै ख्याल छ । उनी कुनै पनि कार्यक्रममा पुग्दा निक्कै आकर्षक पहिरन लगाएर पुग्छिन् । उनी र उनको बैनी पहिरनको बिषयमा निक्कै सजग छन् ।तर मंगलबार बेलुकी उनलाई के भयो कसैले पत्तो नै पाएन ।


>पहिरनमा सजग कर्टेनी अन्तत पहिरन लगाउन नजानेरै फसिन् । उनले लगाएको सेतो रंगको स्कर्ट यति धेरै कसिलो भयो कि उनलाई हिड्न नै गाह्रो भयो । यसमाथी उनले कालो रंगको हिल जुत्ता लगाएकी थिइन् जसको कारणले गर्दा कर्टेनीले भोग्नु सम्म समस्या भोगिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment