Sunday, June 30, 2013

मलद्धार नै नभएको शिशु जन्मिएपछि तनाव,शल्यक्रिया हुँदै (भिडियोसहित

काठमाडौं, असार १७ । जन्मदै मलद्वार नभएकी शिशुको अवस्थाबाट पीडित रुपन्देही शीतलनगरको एउटा परिवार राजधानीको ग्रिनसीटी अस्पतालमा शल्यक्रियाको चाँजोपाँजो मिलेपछि अव बच्ची ठीक हुनेमा आशावादी बनेका छन् । शीतलनगरका हर्कबहादुर सुनुवार दम्पत्तीको कोखबाट जन्मिएकी शिशुको मलद्धार नभएको जन्मिएको तीनदिनपछि मात्र थाहा भएको थियो । मलद्धार नै नभएको मानिस कसरी बाँच्न सक्ला भनेर चिन्तित परिवारमा अस्पतालले निशुल्क सल्यक्रिया गरिदिएपछि परिवारमा खुशीयाली छाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment