Sunday, June 23, 2013

चरम आनन्दको योगा : जसले दिन्छ ४ महिनासम्म लगातार यौनसुख -

सम्भोगका बेला महिला तथा पुरुष दुबैको हकमा चरमोत्कर्षअर्थात् क्लाइमेक्सको घडी निकै छोटो हुन्छ । अझ महिलाको हकमा त कतिपय अवस्थामा यस्तो चरमसुख प्राप्त गर्नै कठीन हुने गर्छ । चरम आनन्द, क्लाइमेक्सको अवधि अर्थात् अर्गाज्म महिलाको हकमा ६ देखि दश सेकेण्ड सम्मको मात्रै हुने यौन विज्ञहरु बताउँछन् ।

तर मन मिल्दो पार्टनर तथा उपयुक्त विधि अपनाउन सकेमा महिलाको यस्तो चरम आनन्दको अवधिलाई दश सेकेण्डबाट बढाएर ४ महिनासम्म पूराउन सकिने एकजना यौन मनोविज्ञले दाबी गरेकी छिन् ।
बेलायती यौन मनोविज्ञ तथा प्रशिक्षक निकोल डेडोनका अनुसार चरम आनन्दको योगामार्फ महिलालाई लगातार ४ महिनासम्मै यौन सुख प्राप्त प्राप्त हुन्छ । यो योगालाई उनले अर्गाज्मिक मेडिटेसन अर्थात् ओम भन्ने नाम दिएकी छन् । यसरी लगातारको यौन उत्तेजना तथा यौनसुखले महिलाको यौन जिवन त सुखी हुन्छ नै सामाजिक जिवन पनि सक्रिय बन्छ ।
उनको पुस्तक सुस्त सम्भोग : महिलाको चरम आनन्दको कला मा उल्लेख भएअनुसार चरम आनन्द केवल यौनिक आनन्द सँग मात्र सम्बन्धित नभई समग्र मनोवैज्ञानिक शान्ति तथा सक्रियताको माध्यम समेत हो । सम्भोगका बेला महिलालाई चरम आनन्द प्राप्त गर्न निकै कठीन हुने मान्यतालाई गलत रहेको भन्दै उनले यस्तो यौनिक योगाको माध्यमबाट चरम यौनिक सन्तुष्टी तथा यौनिक सक्रियता प्राप्त गर्न सकिने बताइन् । यसको लागि महिलाले सम्भोगका बेला महिलाले अरु कुरामा ध्यान नलैजानु आवश्यक छ र पार्टनर पुरुषले पनि महिलामै आफुलाई समर्पित गराउनर्ुपर्छ । स्लो सेक्स अर्थात् सुस्त सम्भोगमा र्समर्पण आवश्यक हुने भन्दै उनले यौनिक योगाको फाइदा अनुभुत गर्न पार्टनरबीचकेा अधिक सामिप्यता अनिवार्य हुनुपर्ने बताउँछिन्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment