Wednesday, June 26, 2013

हेर्नुहोस, कसरी गर्ने क्रिएटिभ सेक्स ?

लभ नोट्स–लभ नोट्स वहुत प्रेरक हुन्छ । तपाइको पार्टनरले तपाइका लागि केहि लेखिएको छ, यहि सोचेर तपाइ एक अलग्गै अनुभूति गर्नुहुनेछ ।
रोमान्टिक मुभी–आफ्नो पार्टनरको साथ रोमान्टिक मुभी हेर्नुहोस् । यदि सम्वन्ध औपचारिक छैन भने, कुनै सेक्सी फिल्म पनि हेर्न सकिनेछ । त्यसपछि हट सेक्सको लाभ उठाउनुहोस् ।
फ्रेस रहनुहोस्–सेक्सवाट चरम आनन्द लिनका लागि सरसफाइ पहिलो सर्त हो । वडी चुम्वनका लागि राम्ररी नुहाउनु आवश्यक छ । अन्याथा
आफ्नो शरीरको दुर्गन्धले पार्टनरप्रति नकारात्मक
प्रभाव पर्न सक्छ । व्रस गर्नुहोस् । माउथवासले मुख सफा गर्नुहोस् । पर्सनल पार्ट्सको सफाइ राम्ररी गर्नुहोस् ।
सेक्सी पहिरन–क्रिएटिभ सेक्सका लागि सेक्सी पहिरन पनि आवश्यक हुन्छ। पति पत्नीले एक दोस्रोको रोजाइमा नाइट ड्रेस खरिद गर्नुपर्छ । यसले तपाइहरुलाई पहिला भन्दा सेक्सी देखियोस् ।
कल्पना गरौं–सेक्सी काल्पनिक दृश्यले अधिक उत्तेजना प्रदान गर्छ ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment