Saturday, June 15, 2013

खेलाडीको रोमान्स


इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका स्टार रक्षक जोन टेरी चेल्सीका पूर्व सहयात्री वायन ब्रिजकी पूर्व प्रेमिका भेनिसा पेरोन्सेलसँग रोमान्स गरेकैले विवादमा तानिए। त्यही कारण राष्ट्रिय टोलीमा केही समय कप्तानको हैसियत गुमाउनुपर्‍यो भने साथीहरू बीच पनि उनी निकै आलोचित बने। श्रीमती टोनीलाई धोका दिँदै उनकै मोडल संगीसँग टेरीले गरेको रोमान्स पनि गोप्य रहेन। जसले उनको पारिवारिक वातावरण धमिलियो। विश्वभरका सञ्चार माध्यममा उनका सम्बन्ध आलोचित बने। टिकाटिप्पणी धेरै भए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment