Saturday, June 22, 2013

गर्भवतीको पेटमा पेन्टिङ (फोटोफिचर)

के तपाईले पेटमा पेन्टिङ गराएको देख्नु भएको छ ? त्यो पनि गर्भवती महिलाको पेटमा । तर, यी महिलाहरुले भने आफ्नो गर्भ रहेको पेन्टमा सुन्दर पेन्टिङ गराएका छन् ।
कतिपय महिला गर्भ रहेका बेला आफ्नो पेट लुकाउन मन पराउछन् । तर, यहाँ भने केही फरक छ । यी महिलाहरु आफ्नो गर्भ रहेको पेट सेलिब्रेट गरिरहेका छन् । यसको उद्देश्य के होला त ?
यो गर्भवती महिलाको पेटमा पेन्टिङ गराउने प्रतियोगिता भने होइन । यो त गर्भवती महिलाको स्वास्थ्यमा जागरुकता ल्याउने उद्देश्यले गरिएको क्याम्पियन हो । पेरुको राजधानी लिमास्थित एक निजी अस्पतालमा यो अनौठो कार्यक्रम गरिएको हो । यो क्याम्पियनमा करिब ३ सय गर्भवती महिला सहभागी थिए । उनीहरुले आफ्नो गर्भ रहेको पेटमा विभिन्न खाले पेन्टिङ गराएका थिए । एजेन्सी


भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment