Monday, June 17, 2013

महाकालीले एक महिलालाई बगायो

महेन्द्रनगर– तीन दिनदेखि भएको अविरल वर्षाका कारण महाकाली नदीमा आएको बाढीले दार्चुलाकी एक महिला र २४ घर बगाएको छ। दार्चुलामा बाढी हेर्न गएकी धाप गाविस–५ की ३० वर्षीया सरस्वती रैखोलालाई महाकालीले बगाएको हो। बाढीले बगाएकी रैखोलाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment