Saturday, June 22, 2013

प्रेमिकाबिरुद्ध शुक्रकिट चोरीको मुद्दा

अमेरिकामा एक व्यक्तिले आफ्नो पूर्व प्रेमिकाविरुद्ध शुक्राणु चोरीको आरोप लगाएका छन् । आफ्नो पूर्व प्रेमीकाले गर्भवती हुनका लागि आफ्नो शुक्राणु चोरी गरेको आरोप लगाएका हुन् ।यसबारे अब एब क्लिनिकविरुद्ध मुद्दा दायर हुँदैछ ।


टेक्सस एन्ड्रोलोजी सर्भिसले उनकी प्रेमिका आफ्नो अनुमति विना नै शुक्राणु दिएको उनको आरोप छ । त्यही शुक्राणुको प्रयोग गरेर गर्भधारण गरेको बताइएको छ । अहिले उनको बच्चा २ वर्षको भएको छ र अब ती
व्यक्तिले बच्चाको लालनपालका लागि पैसा दिनुपर्छ ।

अमेरिकामा यस्तो घटना यो पहिलो भने हैन । सन् २०११ मा जो प्रीसीलले पनि आफ्नो पूर्वप्रेमीकाविरुद्ध यस्तै आरोप लगाएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment