विश्वमा सेक्सका लागि सबैभन्दा कम समय छुट्टाउने मानिस कुन देशका होलान् ? ठ्याक्कै यसै हो भन्न गाह्रो छ । तर एक अध्ययनले भने भारतीयहरुले सेक्समा सबैभन्दा कम समय दिन्छन् । अर्थात् भारतीयहरुको सम्भोगको समय सबैभन्दा छोटो छ ।
सर्भेक्षण अनुसार सेक्सका बेला कण्डम प्रयोगको सन्दर्भमा भने भारतीयहरु निकै अगाडि छन् । ७१ प्रतिशत दम्पतीले सम्भोगका बेला कण्डम प्रयोग गर्ने गरेका छ । कण्डम प्रयोगको सबालमा चिनीयाहरु पहिलो स्थानमा छन् । सयमा ७७ चिनिया दम्पतीले सेक्सका बेला कण्डम प्रयोग गर्छन् । ७३ प्रतिशतका साथ हंगकंगका दम्पतीहरु दोश्रो स्थानमा छन् ।
यस्तै पाकक्रिडामा भारतीयहरु पाँचौ स्थानमा छन् । सम्भोग पहिलेको पाकक्रिडामा भारतीय दम्पतीहरुले औषतमा १९ मिनेट बिताउँछन् ।
यस्तै सबैभन्दा बढि सेक्स गर्नेमा कोलम्बियालीहरु पहिलो स्थानमा छन् । ८९ प्रतिशत कोलम्बियालीले हप्तामा कम्तीमा एक पटक सेक्स गर्छन् । बढि सेक्स गर्ने सबालमा इण्डोनेसियाली र रसियनहरु संयुक्त रुपमा दोश्रो स्थानमा छन् ।
0 comments:
Post a Comment