आफ्नो सेक्स जीवन अझ बढि रोमाञ्चक होस् भन्ने चाहनुहुन्छ ? आफ्नो जिब्रोको प्रयोग गर्नुहोस् । यदि सहि तरिकाले उपयोग गरियो भने शरीरको यो अंगमा धेरै क्षमता रहेको छ । जिब्रोले तपाईंको सेक्स जीवनमा नयाँ आयाम थप्न निकै मद्दत गर्छ र तपाईंलाई पहिलेको भन्दा १० गुणा बढी सन्तुष्टि प्रदान गर्छ ।
पुरुषको मुटु उसको पेटसँग सिधै सम्बन्धित हुन्छ । धेरैजनाले याद नराख्नुभएको र महत्वपूर्ण भाग भनेको नाइटो हो । नाइटोको वरिपरिको भाग निकै संवेदनशील हुन्छ । आफ्नो जिब्रोको सहायताले उनको नाइटो र पेटमा चाट्न थाल्नुहोस्, फरक तपाईंले आफैँ थाहा पाउनुहुनेछ ।
पुरुषहरु आफ्नो छातीमा निकै गौरव गर्छन् । उनीहरुको छातीसँग खेल्नुहुन्छ भने त्यसले उनीहरुलाई तारिफ गरेको जस्तो महसुस हुन्छ र उनीहरुमा अझ बढि कन्फिडेन्स पैदा हुन्छ । जिब्रोले उनीहरुको छातीमा चलाउनुहुन्छ भने यसले जादु नै गरिदिन्छ ।
घाँटी र कान पनि निकै महत्वपूर्ण मानिन्छ । यी ठाउँहरु निकै नै संवेदनशील मानिने भएकाले यसमा खेल्न नबिर्सिनुहोला । रोमाञ्चक सेक्स जीवन सानो सानो क्रियाकलापबाट पनि पाउन सकिन्छ । यदि तपाईंको पार्टनरलाई मनपर्छ भने के गलत हुन्छ त ?
0 comments:
Post a Comment