Saturday, June 22, 2013

कुकुरले 'आई लभ यु' भन्दा ८ करोड दङ्ग ! (साथमा भिडियो)

काठमाडौँ, - एउटा कुकुरको भिडियो अहिले युट्युबमा निकै लोकप्रिय हुँदैछ। ४८ सेकेन्डको भिडियोमा कुकुरले आइ लभ यु भनेको जस्तो सुनिन्छ। भिडियो ८ करोडभन्दा बढीले हेरिसकेका छन्। एक लाखभन्दा बढीले भिडियोमा कमेन्ट गरिसकेका छन्।

मिसिका नामको त्यही कुकुरको नाममा खोलिएको फेसबुक पेजमा साढे ३ लाखभन्दा बढीले लाइक गरेका छन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment