काठमाडौं – राष्ट्रपति डा. रामवरण यादव आज निजी लगानीबाट सञ्चालनमा आएको ग्रान्डी इन्टरनेसनल अस्पतालमा 'रुटिन चेकअप' गर्न जाने भएका छन्। शनिबार बिहान उनले सीटी स्क्यान र एमआरआइ गराउँदैछन्।
यसअघि सधैजसो सरकारी अस्पतालमा परीक्षाण गराउँदै आएका यादवले यसपटक भने आधुनिक प्रविधिका कारण निजी अस्पताल गएका हुन्। उनको छाती र पेटको सिटी स्क्यान र स्पाइनलको एमआरआई गरिनेछ।
Friday, June 14, 2013
स्वास्थ्य परीक्षण गर्न राष्ट्रपति निजी अस्पतालमा
8:30 PM
No comments
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment