Saturday, June 15, 2013

नयाँ श्रीमानसँग तमराले यसरी साटिन जवानी (फोटो फिचरसहित)


मोडल तमरा इक्लेस्टोन र उनको नयाँ श्रीमान् जे रुटल्याण्डले विभिन्न स्टाइलमा आफ्नो बिहेको उत्सव मनाइरहेका छन् । हालै मात्र हनिमुनका लागि उनीहरुले एउटा निक्कै महंगो पानी जहाज खरिद गरेका छन् ।



एक हप्ताको लागि खरिद गरिएको उक्त बोटमा नयाँ जोडीले खुलेरै मस्ती गरेका थिए । विकिनी लगाएर आफ्नो अर्धनग्न शरीर देखाएर तमराले पतिलाई चुम्बन गरिरहेकी थिइन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment